Samriddhipost
२०८२ फागुन २९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १५ गते सोमबार

दार्चुला ycl अध्यक्षमा बाहाेरा, यस्ताे छ कमिटि

लाेकेन्द्र डागा मिश्रा

‘योंङ्ग कम्युनिष्ट लीग नेपाल’ दार्चुलाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ।

जिल्लाकै दोस्रो ठूलो बजार शैल्यसिखर नगरपालिका -९ गोकुलेश्वर स्थित अपिनाम्पा होटेलको सभाहलमा उक्त सम्मेलन सम्पन्न भएको हो। दोस्रो जिल्ला सम्मेलनबाट राजेन्द्र सिंह बोहराको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको गतिशील न्युज संवाददाता लोकेन्द्र डागा मिस्रा ले जानकारी दिएका छन्।

दोस्रो जिल्ला सम्मेलनबाट सम्मेलनमा अध्यक्ष राजेन्द्र सिंह बोहरा, उपाध्यक्षमा (दानी विक ,दिपक साउँद,सुना धामी) , सचिवमा अमर सिंह महरा , सहसचिवमा  (चुडामणी साउँद, प्रकाश सिंह धामी, मोहन सिंह कार्की,पुस्कर सिंह ठगुन्ना ) , कोषाध्यक्षमा जितुवा टमटा लगायत ३७ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ। YCL Nepal दार्चुलाका नव निर्वाचित अध्यक्ष राजेन्द्र सिंह बोहरालाई उदृत गर्दै मिस्राले जानकारी दिए।

दोस्रो जिल्ला सम्मेलनको समुद्घाटन सत्र अध्यक्ष राजेन्द्र सिंह बोहरा को अध्यक्षता, Ycl Nepal सुदूरपश्चिम प्रदेश संयोजक नरबहादुर विष्टको प्रमुख आतिथ्यता एवम् नेकपा (माओवादी केन्द्र) जिल्ला संयोजक पदम राज पन्त(प्रेम) को विशिष्ट आतिथ्यता तथा जिल्ला स्थित YCL का वडा /गाउँ कमिटी सदस्य एवम् प्रतिनिधिहरु , अखिल क्रान्तिकारीका प्रतिनिधिहरु लगायतको उपस्थितीमा सम्पन्न भएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>