Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २५ गते बिहिबार

अटोको ठक्करबाट आमासँगै मामाघरमा बस्दै आएका बालकको मृत्यु

डडेल्धुराको आलितालमा अटोले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको आलिताल गाउँपालिका-४ कैनघाडीका अन्दाजी ६ वर्षीया विवेक बिक (श्रेष्ठ) रहेका छन्।

डोटीको बुडरबाट जोगबुढा जाँदै गरेको भिनपा ००१ ह ०१२६  नम्बरको अटोले सडकमा खेलिरहेको आलिताल ४ कैनघारी का ६ वार्षिय बालकलाइ ठक्कर दिएको आलिताल प्रहरी जनाइएको छ। ठक्करबाट बालकाको घटनास्थलमै ज्यान गएको स्थानीयले जानकारी दिए।


घटनापछि अटो चालक फरार रहेको जनाइएको छ। बालक सहित आमा सँगै मामा घरमा बस्दै आएका स्थानीयले बताएका छन।
अटो चालक जोगबुढा गाइबाधेका रहेका पनि स्थानीयले बताएका छन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>