Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २५ गते बिहिबार

Ycl कञ्चनपुरको बेतकोट र शुक्लफाटा नगर कमिटी अधिवेशन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको युवा संगठन ycl को वेदकोट र शुक्लफाटाको नगर कमिटी अधिवेशन सम्पन्न भएको छ। व्यवहार भएको अधिवेशनमा शुक्लफाटा नगर कमिटीमा सुरेश भण्डारीको अध्यक्षतामा २१ सदस्य समिति गठन गरिएको छ। 
यस्तै बेदकोट नगरपालिकामा मनोज भट्टको अध्यक्षतामा १७ सदस्य समिति गठन गरिएको जिल्ला संयोजक तिलक जप्रेल ले जानकारी दिएका छन्। 
अधिवेशनमा प्रमुख अतिथिका रूपमा संगठनका उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज मिनबहादुर घर्ती विश्व रहेका थिए भने अतिथिका रुपमा सचिव अर्जुन सिंह, प्रदेश संयोजक नरबहादुर बिष्ट र जिल्ला इन्चार्ज रघुवीर धामी तुफान  रहनुभएको थियो ।
वाइसीएल कञ्चनपुरले पुनर्वास लालझाडी बेलौरी कृष्णपुर लगायतका पालिकाहरूमा यसअघि नै पालिका अधिवेशन सम्पन्न गरिसकेको छ ।
वाइसीएल नेपाल देशमा भइरहेको व्याप्त भ्रष्टाचारका विरुद्ध सशक्त ढङ्गले अगाडि बढ्ने प्रणका साथ अधिवेशन गर्दै केन्द्रीय अधिवेशनको तयारीमा रहेको संगठनका प्रदेश संयोजक नरबहादुर बिष्टले बताएका छन्।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>