मुख्यमन्त्री खगराज भट्ट र पूर्वमुख्यमन्त्री कमल शाहबीच भेटवार्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र पूर्वमुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता कमल शाहबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा मुख्यमन्त्री भट्टले पूर्वमुख्यमन्त्री शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
भेटमा मुख्यमन्त्री भट्ट र शाहबीच समसामयिक राजनीतिक विषयसँगै सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्था तथा प्रदेशका विविध विषयमा समेत छलफल भएको बताइएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया