बंगालको खाडीको चक्रवात ‘अर्नब’का कारण सरकारले बिहीबारदेखि शनिबारसम्म नेपालका सुरक्षा अंगलाई हाई अलर्टमा राखेको छ ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा र हिमपात बढ्ने, केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने जनाएको छ ।
अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते पदयात्रामा जान रोक लगाएको छ भने प्राधिकरणले यात्रु र पदयात्रीलाई उच्च पहाडी क्षेत्रमा नजान आग्रह गरेको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया