Samriddhipost
२०८३ कार्तिक १८ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक १७ गते सोमबार

काग्रेस सभापतिकाे १८ बजेकाे फेसबुक स्टाटसले तरंग

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई तर्सिने बानी नपरेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । 

उनले तर्साउनेहरू धेरै आएपनि आफूलाई तर्सिने बानी नपरेको कताए । उनले भने,‘अहिले ठिक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’  

यसअघि आइतबार प्रधानमन्त्री बालेन शाहले फेसबुकमा स्ट्याटस लेख्दै एक–दुई जनालाई उम्किने सपना नदेख्न चेतावनी दिएका थिए।  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>