Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
२०७८ मङि्सर ०७ गते मङ्गलबार

एमालेमा अध्यक्ष मण्डल ,मस्यौदा कमिटिमा काे काे परे प्रतिनिधि कति जना भए

महेन्द्रनगर - एमाले ले १० अाै महाधिवेषन काे लागि अध्यक्ष मण्डल , मस्याैदा कमिटि र हाल सम्मकाे महाधिवेषन प्रतिनिधि काे अबस्था बारेमा एेमाले प्रचार विभाग प्रमुख याेगेश भट्टराईले सार्बजनिक गरेका छन
अध्यक्ष मण्डलमा अहिलेका अध्यक्ष केपि शर्मा अाेलि,युवराज ज्ञवालि, अष्टलक्ष्मि शाक्य, भिब बहादुर रावल, इश्वर पाेख्रेल, सुवास नेम्वाङ्ग, राम बहादुर बादल, टाेप बहादुर रायमाझी , छबिलाल बिश्वकर्मा,लालबाबू पण्डित , गाेमा देबकाेटा रहेका छन ।
महाधिबेषन माइन्युट कमिटिमा पृथ्वि सुब्बा गुरुङ , सुर्य थापा, बिष्णु रिमाल, मनाेज थापा, ठाकुर गैरे, गाेबिन्द नेपाली , ज्वालाकुमारि साह रहेका छन ।
प्रतिनिधिहरुमा निम्न अनुसार अवस्था रहेकाे छ।
पदेन प्रतिनिधि -२३८
       निर्वाचित -१८८९
महाेत्तरि,राैतहट, मजदुर ( प्रदेश २) र भुपु सैनिक गरि ६७ जना
कुल  पाच प्रतिशत मनाेनित गर्दा १०३ जना गरि जम्मा २२९७ महाधिवेषन प्रतिनिधि हुने देखिएका छन , एेमाले महाधिवेशन मंशिर १०-१२ चितवन काे साैराहमा हुदैछ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>