Samriddhipost
२०८३ असोज ०६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज ०६ गते मङ्गलबार

कैलालीको टीकापुरमा एक युवकमाथि धारिलो हतियार (खुडा) प्रहार भएको छ।

प्रहरीका अनुसार सोमबार राति टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय विमल साउदलाई मोटरसाइकलमा आएका केही व्यक्तिले खुडा प्रहार गरेका थिए।

आक्रमणबाट साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ। घाइते उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य तथा खतरामुक्त रहेको बताइएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान अहिलेसम्म खुलेको छैन। प्रहरीले आक्रमणमा संलग्न समूहको खोजी तथा घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>