कैलालीमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
बुधबार टीकापुर नगरपालिका–२ मुलपानीस्थित कर्णाली नदी किनारमा अन्दाजी ३२ वर्षीया महिलाको शव फेला परेको हो ।
शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाए ।
मृतकको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया