Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ फागुन २५ गते बुधबार

मुटुमा ब्लाेकेज राेक्न के के खानेकुरा न खाने : मुटुराेग बिशेषज्ञ डा. ओम मुर्ति अनिल

के के खानामा ट्रान्स फ्याट बढी पाईन्छ , मुटुमा ब्लोकेज रोक्न यि खाना न खानुस्

• बनस्पती घ्यु    

• केक , पेस्ट्री ,पाइ   

•  क्रिम 

•  पीजा , बर्गर ,सैन्ड्विच    

•  बिस्कुट, कूकिज ,क्रेकर    

• चोक्लेट 

•  डुनट 

•  पोप्कोर्न 

•  क्रिम कैन्डी 

•  तालेको (Fried) फास्ट फुड 

•  फ्रेन्च फ्राइ 

•  फ्रोजेन फुडस 

खानामा ट्रान्स फ्याट बढी भएमा हार्ट अटेक र ब्लोकेजको सम्भावना बढी हुन्छ, ट्रान्स फ्याट अत्यधिक हानिकारक फ्याट हो। यस्को बारेमा राम्ररी थाहा पाउनु होस् - 

हाम्रो दैनिक खानामा ट्रान्स फ्याटको मात्रा एक प्रतिशत भन्दा कम हुनुपर्छ । हामीले बजारमा किन्ने प्रत्येक खानेकुरामा ट्रान्स फ्याटको मात्रा हेर्ने गर्नुपर्छ र ट्रान्स फ्याटको मात्रा प्रष्ट सग नलेखिएको खानेकुरा सकेसम्म किन्नु हुदैन ।  वनस्पति घ्यूमा ट्रान्स फ्याटको मात्रा अत्यन्तै बढी हुन्छ । कुनैकुनै  वनस्पति घ्यूमा ५० प्रतिशतसम्म ट्रान्स फ्याट भएको पाइन्छ । वनस्पति घ्यू सस्तो भएकोले शुद्ध घ्यूको सट्टामा बढी प्रयोग हुनेगर्छ । रेष्टुरेण्टहरुमा यसको प्रशस्त प्रयोग भएको पाइन्छ ।         डा. ओम मुर्ति अनिल राष्ट्रिय हृदय केन्द्रमा मुटुराेग बिशेषज्ञ हुहुन्छ ।
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>