Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
२०७८ मङि्सर ०८ गते बुधबार

अधिबेषनकाे मुखमै पार्टि छाेडे प्रतिनिधिले

काठमाडौं - पार्टीको १०औँ महाधिवेशनको मुखमै अमर गिरीले एमाले परित्याग गरेका छन् । १०-१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि गिरीले एमाले छाडेका हुन् । उनले बुधबार विज्ञप्तिमार्फत एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेको जानकारी दिएका हुन् । 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>