Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
डाेटि
२०७८ चैत १३ गते आइतबार

सायलकाे बिकट गाउँ छपालिमा बिधुत बिस्तार भएकाे छ ।

छपालिमा आईतबार बिधुत पुगेकाे छ । आवकाे समयमा समेत बिधुत सेवा बाट बन्चित सायल गाउपालिकाकाे वडा नम्बर १ छपालि काे कैराडि टाेलमा आईतबार एक कार्यक्रम का बिच बिधुत लाइनकाे उद्धाटन गरिएकाे छ ।

लामाे समय देखि लाइन बिस्तारका लागि बिधुत पाेल र तार अलपत्र राखेर काम हुन नसक्दा स्थानिय दुखित थिए । आज वडा अध्यक्ष हिरा थापा को प्रमुख आतिथ्यता वडा जनप्रतिनिधि र कर्मचारी नेपाल बिधुत प्राधिकरण दिपायल बितरण केन्द्र का इन्चार्ज शेर ब कठायत लगायत को टिम जि समन्वय समिति सदस्य सगराम नेपाली माओबादि केन्द्र का जिल्ला सच्चीवालय सदस्य प्रकास देउवा स्थानीय वासिन्दा हरुकाे उपस्थितिमा बिधुत लाइट बालेर उद्धाटन भएकाे वडा कर्मचारि तथा स्थानिय करन देउपा ले बताएका छन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>