Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
२०७८ मङि्सर १० गते शुक्रबार

महेन्द्रनगर । नेपाली कांग्रेस दार्चुलाको सभापतिमा ललितसिंह बोहराले सुरुवाती अग्रता लिएका छन् । क्षेत्र (क) को हालसम्म गनिएको मत परिणाम अनुसार सभापतिका उम्मेदवार बोहराले स्पष्ट अग्रता लिएका हुन् ।

उनले २ सय ६ मत ल्याउदा सभापतिका अर्का प्रतिस्पर्धी अमरसिंह धामीले ८७ मतका साथ पछ्याइरहेका छन् । जिल्ला सदरमुकामसमेत रहेको क्षेत्र (क) मा बोहराको पकड राम्रो छ । यो उनको गृह क्षेत्र पनि हो । गोकुलेश्वरसमेत रहेको क्षेत्र (ख) मा भने धामीले अग्रता लिने अनुमान गरिएको छ । शैल्यशिखर नगरपालिकाका मेयर धामी त्यहीका स्थानीय पनि हुन् ।     

जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि छनौटका लागि बुधवार दिउसोबाट मतदान भएको थियो । बिहीवार राती ९ बजेबाट गणना सुरु भएपनि निकै सुस्त गतिले भइरहेको गणनास्थल बाहिर रहेका कार्यकर्ताले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>