Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
२०७८ मङि्सर ११ गते शनिबार

एमाले बिधान महाधिवेशन काे निर्णय साैराह बैठकमा परिवर्तन

चितवन - नेकपा एमाले काे राष्ट्रिय महाधिवेशन चितवनमा शुक्रबार उद्घाटन भएकाे छ । चितवनकाे साैराहमा शुक्रबार मध्यराति सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले अहिलेकाे २२५ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ३०१ सदस्यीय बनाउने, १५ सदस्यिय बाट बढाएर १९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने निर्णय गरेकाे छ ।                                          एमालेले काठमाडौ काे गाेदावरिमा केही महिना पहिले बिधान महाबिबेशन गरेकाे थियाे , बिधान महाधिवेशनकाे निर्णय राष्ट्रिय अधिबेशनकाे पहिलाे बैठकमै परिवर्तन गरिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>