चितवन - नेकपा एमाले काे राष्ट्रिय महाधिवेशन चितवनमा शुक्रबार उद्घाटन भएकाे छ । चितवनकाे साैराहमा शुक्रबार मध्यराति सम्पन्न एमाले आठौं महाधिवेशन काे अन्तिम केन्द्रीय कमिटी बैठकले स्थाइ कमिटिले ५ प्रतिशत महाधिबेश प्रतिनिधि मा १०६ जना बढाउने निर्णय गरेकाे छ । अहिलेकाे २२५ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ३०१ सदस्यीय बनाउने, १५ सदस्यिय बाट बढाएर १९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने निर्णय गरेर पारित गराउन महाधिवेशन प्रतिनिधि बिच छलफल का लागि लग्ने निर्णय गरेकाे छ । एमालेले काठमाडौ काे गाेदावरिमा केही महिना पहिले बिधान महाबिबेशन गरेकाे थियाे , बिधान महाधिवेशनकाे निर्णय राष्ट्रिय अधिबेशनकाे पहिलाे बैठकमै परिवर्तन गरिएकाे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया