Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर ११ गते शनिबार

माअाेबादि केन्द्र शिखर नगरपालिका सम्मेलन सुरु

नेकपा (माओबादी केन्द्र ) शिखर नगरपालिका डोटीको नगर सम्मेलन नर ब बलायरको अध्यक्षतामा सुरु भएकाे छ ।                                                                    सह ईन्चार्ज तथा माननीय प्रदेश मुख्यमन्त्री त्रिलाेचन भट्ट को प्रमुख  आथित्यतामा उद्धघाटन सुरु भएकाे केन्द्रका नेता शिव अाेलिले बताउनु भयाे । केन्द्रको आगामी पुषमा हुने राष्ट्रिय सम्मेलनको तयारीका लागि यस अघि वडा सम्मेलन सकेर माओवादी केन्द्रले शनिबार बाट पालिका सम्मेलन सुरु गरेकाे हाे

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>