Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर ११ गते शनिबार

भिमदत्तनगर वडा भेलामा जुट्याे : समाजवादी

कञ्चनपुर - नेकपा एकिकृत समाजवादी भीमदत्त नगर वडा भेलामा जुटेको छ । समाजवादी कञ्चनपुरका युवा सदस्य रमेश पन्तले शनिबारदेखि भीमदत्त नगरमा वडा भेलामा जुटेको बताए । उनका अनुसार भीमदत्त नगरपालिका ११मा वडा भेला सम्पन्न भएको छ । वडा भेलाले मदन बहादुर रोकाया संयोजकत्वमा वडा कमिटि विस्तार गरिएको छ । सह–संयोजक महेश्वरी देवी भट्ट, सचिव यज्ञराज कलौनी सहित रहेका छन ।

कार्यक्रममा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य उर्वादत्त पन्तको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य प्रकास रावल, समाजवादी केन्द्रीय सल्लाहकार प्रताप तिरुवा, केन्द्रीय निर्वाचन आयोग सदस्य बिर बहादुर बुढाथोकी, जिल्ला उपाध्यक्ष रविन्द्र कुँवर सचिव, सचिव हरक सिह धामी सहितको उपस्थिति रहेको थियो । समाजवादीका नेताहरुले ओली प्रवृति बिरुद्धमा एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>