महेन्द्रनगर - नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । कञ्चनपुर कांग्रेसमा ७१ मत गन्न बाँकी छँदा सभापतिमा पदम बोगटी ७ सय ६८ मत लिए ।
उनका प्रतिस्पर्धी थापाले ६ सय ८४ मत लिएका छन् । प्रतिस्पर्धी बहादुरसिंह थापालाई हराउँदै बोगटी विजयी भएका हुन् । थापालाई एनपी साउद समूहले सघाएको थियो । बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक समूह निकट हुन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया