Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर १२ गते आइतबार

शुक्रबार बाट मतदाता नामावली संकलन हुने ।

कञ्चनपुर - कञ्चनपुरमा आउँदो शुक्रबारदेखि मतदाता नामावली सकंलन हुने भएका छन । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले १७मंसिरदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगको कार्यतालिका अनुरुप मतदाता नामावली संकलन हुने छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आयोजित कार्यक्रममा निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले सात पालिकामा दुई चरणमा मतदाता नामावली संकलन गरिने बताए ।

उनका अनुसार १७ मंसिरदेखि दोधारा, बेदकोट, बेलौरी, कृष्णपुरमा पहिलो चरण र शुक्लाफाँटा, लालझाँडी, बेलडाँडीमा ४ पुषदेखि हुनेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>