महेन्द्रनगर - नेकपा माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द निर्वाचित भएका छन् । भीमदत्त नगरको प्रथम अधिवेशनबाट अध्यक्षमा चन्दलाई सर्वसम्मत निर्वाचित गरिएको हो ।
चन्दको नेतृत्वमा ६५ सदस्यीय नगर कमिटि गठन गरिएको छ । अन्य पदाधिकारी सदस्यबाट चयन गरिने नवनिर्वाचित नगर सदस्य किशोर भट्टले बताए । उनका अनुसार पदाधिारी सोमबार चयन गरिनेछ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया