Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १२ गते आइतबार

टिकापुर - कैलालीको टिकापुरका बाढीपीडितलाई राहत वितरण गरिएको छ । निड्स नेपालले आइतबार टिकापुरका बाढीपीडितलाई राहत वितरण गरेको हो ।No description available.

निड्स नेपालले मिसिओ कारितास नेपालको आर्थिक सहयोग ,निड्स नेपालको सहकार्य र टिकापुर नगरपालिकाको समन्वयमा खाद्यान्न राहत वितरण गरेको छ । निड्सका दक्षता परियोजना कार्यक्रम संयोजक बिनोद सिंह कडाराले बाढीबाट प्रभावित भएका पीडित नागरिकलाई राहत वितरण गरिएको बताए ।No description available.

उनका अनुसार कैलालि टिकापुर नगरपालिका वडा न ८ बटनपुरका बाढीबाट प्रभावित १३० घरधुरीहरूलाई मिसिओ , कारितास नेपालकाे आर्थिक सहयाेगमा निडस नेपालकाेे सहकार्य र टिकापुर नगरपालिकाकाे समन्वयमा खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक बिनोद सिंह कडाराले बताउनु भएको छ।No description available.

प्रत्येक परिवार लाई २५ केजि चामल,२ केजि दाल,२ लिटर तेल, २ केजि नुन,२०० ग्राम बेसार पाउडर, २०० ग्राम खुर्सानी पाउडर उपलब्ध गराईएकाे हो।No description available.खाद्यान्न वितरणमा टिकापुर नगरपालिका वडा ८ का पालिका सदस्य,निड्सकाे टिम ,भलभन्साकाे उपस्थित रहेको थियाे । वडा सदस्य राजु चाैधरिले खाद्यान्न वितरण कार्यक्रममा बोल्दै निडस नेपालले जुन याे सराहनीय काम गरेकाे छ त्यसको लागि धन्यवाद समेत दिनुका साथै आगामि दिनमा पनि सहयोगकाे अपेक्षा रहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>