Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर १२ गते आइतबार

निर्वाचन कार्यतालिका सार्वजनिक, चुनावको बाटो खुल्यो

सौराहा– सहमति हुन नसकेका पदमा चुनाव गराउन एमाले निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।                                               सर्वसम्मत नेतृत्व चयनका लागि नाम पेश गर्न केपी ओलीलाई सार्वधिकार दिए पनि चित्त नबुझएको पदमा चुनावमार्फत नेतृत्व चयन गरिएको भएको हो।               प्रकाशित कार्यातालिका अनुसार राति ११ः३० देखि १२ः३० बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय दिइएको छ।राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।                                            मतदान सोमबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>