Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर १३ गते सोमबार

अाधा दर्जन बढि मुद्दाका फरार अभियुक्त पक्राउ

महेन्द्रनगर - आधा दर्जन भन्दा बढि मुद्धा लागेका फरार कसुरदार पक्राउ परेका छन ।
आईतबार प्रहरीले ६ वटा चोरी मद्धा, १ वटा लागुऔषध सम्बन्धीको मुद्धा र १ वटा ज्यानमार्ने भम्की को उजुरी परेका तर फरार रहेका कसुरदार शुक्लाफाटा नगरपालिका–१ बन्शाहका २४ बर्षिय शैलु भन्ने शौरभ बहादुर सिंहलाई लालझाडी गाँउपालिका–६ चान्देबबाट पक्राउ गरिएको जिलला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक चक्र बहादुर शाहले जानकारी दिए ।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र बेलौरी ईप्रकाको प्रहरी टोलीले पक्राउ गरेका हो ।
आईतबारै कसुरदार सिंहलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतलाई बुझाईएको जिल्ला प्रहरी कार्यालका प्रबक्त प्रहरी नायव उपरिक्षक शाहले बताए ।
प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक शाहका अनुसार साथै निज शैलु भन्ने शौरभ बहादुर सिंहको नाममा  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत लगायत अन्य जिल्लामा निम्न आठ मुद्धाहरु दर्ता भएको देखिएको छ ।

  • जि.प.का. कञ्चनपुर- मिति २०७४।०९।२२ गते ज्यान मार्ने उद्योग
  • ई.प्र.का. झलारी – २०७५।०१।३० गते चोरी मुद्धा
  • ई.प्र.का. झलारी – २०७५।०७।१३ गते चोरी मुद्धा
  • ई.प्र.का. झलारी – २०७५।०७।१७ गते चोरी मुद्धा
  • ई.प्र.का. बेलौरी – २०७४।०४।१० गते चोरी मुद्धा
  • ई.प्र.का. बेलौरी – २०७४।०७।१४ गते चोरी मुद्धा
  • जिल्ला प्रहरी कार्यालय कैलाली – २०७४।०४।१० गते चोरी मुद्धा
  • ई.प्र.का. त्रिभुवनवस्ती – २०७८।०७।१४ गते ला.औ. मुद्धा

शुक्लाफाँटा नगरपालिका–१ बन्शाह बस्ने सिंह बरदात मिति २०७८ कार्तिक ७ गतेबाट फरार रहेका
थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>