Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १३ गते सोमबार

एेमाले निर्वाचन तालिका संसाेधन

साैराह - नेकपा एमालेले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।                                  नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रका लागि कार्यसूची तयार गर्न बसेकाे अध्यक्ष मण्डलकाे बैठकले कार्यतालिका तयार गरेको छ । कार्यतालिका अनुसार  सहमति नभएको पदमा आज सोमवार मतदान हुनेछ ।                                             तालिकाअनुसार  उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन साेमबार बिहान १० बजेर ३० मिनेटमा र अन्तिम नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै  आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ ।    

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>