Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १३ गते सोमबार

एेमाले केन्द्रीय सदस्यमा कंचनपुरबाट काे काे परे छननाेटमा

महेन्द्रनगर -  नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरका ६ जनालाई केन्द्रिय सदस्यका लागि प्रस्ताव गरेका छन । निर्वाचन क्षेत्रं. १ का कमला बोहरा, इन्दु कडरिया, क्षेत्र नं. २ का नरबहादुर धामी र कृपाराम रानालाई केन्द्रिय सदस्यमा प्रस्ताव गरिएको हो ।

यसैगरी निर्वाचन क्षेत्र नं. ३ का राजेन्द्रसिंह रावल र निरुदेवी पाल केन्द्रीय सदस्यका लागि प्रस्तावित भएका छन् । खुल्ला सदस्यमा धामी, महिला खुल्ला सदस्यमा पाल, बोहरा,  कडरिया, सुदूरपश्चिम भूगोलबाट रावल र जनजाती खुल्ला सदस्यबाट राना केन्द्रिय सदस्यमा परेका हुन् । शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई अधिकार प्रदान गरेबमोजिम उनले नाम प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>