Samriddhipost
२०८२ फागुन ०३ गते आइतबार
ट्रेन्डिङ
२०७८ मङि्सर १३ गते सोमबार

कैलाली - प्रेस सेन्टर नेपाल शुदुर पश्चिम प्रदेशकाे प्रदेश अधिबेशन प्रेस स्वतन्त्रता श्रमजिबि पत्रकारहरुकाे हित र संचारकाे पुनरसंरचना पेस सेन्टरकाे अभियान राष्ट्रियता समाजवाद र नागरिक अधिकारकाे पक्षमा दाेस्राे प्रदेश अधिबेसन भन्ने नारा सहित साेमबार धनगढिमा शुरु भएकाे छ ।
प्रेस सेन्टर नेपाल शुदुरपश्चिम प्रदेश काे दाेस्राे प्रदेश अधिबेशन अायाेजक समिति संयाेजक निमेन्द्र शाहिकाे अध्यक्षता प्रदेश माननीय मुख्यमन्त्री त्रिलाेचन भट्टकाे विशिष्ट अाथित्यमा सुरु भएकाे छ । मुख्यमन्त्री ले कार्यक्रमकाे पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका छन ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ,महासचिव समेत प्रदेशका  प्रेस सेन्टरका नेता पत्रकारहरुकाे सहभागिता रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>