Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर १३ गते सोमबार

कृष्णपुर नगर राना नेतृत्वमा

कञ्चनपुर - जनता समाजवादी पार्टी कृष्णपुरको नगर अध्यक्षमा सागर राना चयन भएका छन । जसपा कृष्णपुरको आइतबार भएको भेलाले अध्यक्षमा रानालाई चयन गरेको हो । जसपा कञ्चनपुरका युवा नेता एव केन्द्रीय अनुशासन आयोग सदस्य अमर सिह विष्टले सहमतीय आधारमा जसपा कृष्णपुरको नेतृत्व चयन गरिएको बताए । उनका अनुसार उपाध्यक्ष रामकली राना, सचिव शिवराज चौधरी चयन भएका छन । भने सदस्यमा कालुराम चौधरी, बचन राना, परमा राना, कुमार चौधरी, विपना चौधरी, पार्वती चौधरी, छिध्दो राना, हिरादेवी राना , सावना डगौरा, उद्दन राना, बहादुर राना, सुरेन्द्र राना रहेका छन । कार्यक्रमका प्रमुख अतिथि जसपा सुप प्रदेश अध्यक्ष कृष्ण कुमार चौधरीले नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय अनुसासन आयोग सदस्य अमर सिंह बिस्ट अथिती कैलाली जिल्ला अध्यक्ष गया प्रसाद कुस्मी गोबिन्द राना खेमराज जोसि प्रकाश थापा बासुदेव रामा मकर थापा लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>