Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १३ गते सोमबार

नेता लेखकले दिए बधाई र सहानुभुति ।

महेन्द्रनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेस कंचनपुरको जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला कार्य समिति र अन्य पदमा विजयी सबैलाई बधाई दिएका छन् भने पराजित प्रती सहानुभूति व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जाल  फेसबुकमार्फत उनले जित्नेलाइ बधाई र  पराजितहरुलाइ सहानुभूति दिएका हुन ।

‘बिजयी साथीहरूमा हार्दिक बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना छ,’ उनले भनेका छ्न,  ‘विजयी हुन नसकेका साथीहरूमा सहानुभूति छ । लोकतान्त्रिक पार्टीमा निर्वाचन हुने बिषयलाई स्वाभाविक रूपमा लिई परिणामलाई खेल भावनाका साथ स्विकार गर्न सबैमा अनुरोध गर्दछु ।’

कागेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार निर्वाचन भएको थियो । सभापतिमा लेखक समूहबाट उठेका पदम बोगटी बिजयी भएका थिए भने एनपी साउद समूहका बहादुरसिंह थापा पराजित भएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>