Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर १३ गते सोमबार

एकीकृत समाजवादि दाेधारा चाँदनी काे काे अाए नेतृत्वमा ?

महेन्द्रनगर  - नेकपा एकिकृत समाजवादी कंचनपुर नगर वडा भेलामा जुटेको छ । साेमबार समाजवादी कञ्चनपुरले दाेधारा चाँदनिमा नगर कमिटस गडन गरेकाे छ । समाजवादिका युवा सदस्य रमेश पन्तले शनिबारदेखि नगर र वडा सुरु गरेकाे र अाज दाेधारा चाँदनी मा नगर कमिटि गठन भएकाे बताए ।
उनका अनुसार दाेधारा चाँदनी नगरपालिका नगर भेला सम्पन्न भएको छ । नगर नन्दलाल सुनारकाे अध्यक्षतामा नगर कमिटि गठन गरेकाे छ  । उपाध्यक्ष मा सुकदेव घामी , उपाध्यक्ष खेमु कुमारि बुडाथाेकी , सचिव महानन्द भट्ट, उपसचिव डम्मर पन्त,मान बहादुर सुनार , नर बहादुर सुनार चयन भएका छन ।

कार्यक्रममा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य उर्वादत्त पन्तको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य प्रकास रावल, समाजवादी केन्द्रीय सल्लाहकार प्रताप तिरुवा, जिल्ला अध्यक्ष  जीवन बहादुर थापा, प्रदेश कमिटि सदस्य खेम भणेडारि सहितको उपस्थिति रहेको थियो । समाजवादीका नेताहरुले ओली प्रवृति बिरुद्धमा एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>