Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
बैतडी
हरि प्रसाद मिश्र हरि प्रसाद मिश्र
२०७९ जेठ १३ गते शुक्रबार

नेपाली काग्रेस दूरपश्चिम प्रदेश सदस्य तेज चन्द संग स्वतन्त्र उमेदबार बिजयकाे बारेका गरिएकाे कुराकानि ।

नेपाली काग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य  तेज चन्दले स्थानिय तहकाे उमेदबारिमा स्वतन्त्र उमेदबारहरुले बिजय प्राप्त गरेपछि सहकर्मि हरि प्रसाद मिश्र  संगकाे कुराकानिमा आफ्नाे प्रतिक्रिया दिएका छन ।
बैतडिकाे डिलासैनि गाउँपालिकामा सन्ताेष जाेशी, धनगढि उपमहानगरमा गाेपाल हमाल, धरान नगरपालिकामा हर्क साम्पाङ राई, देशकै राजधानि रहेकाे काठमाडौं महानगरमा बालेन साह लगायत देशका कतिपय ठाउँमा राजनिति दलहरु लाई पछि पार्दै स्वतन्त्र उमेदबारहरु ठुलाे मतान्तरले बिजय भएका छन । वडा तहमा अझ ठुलाे मात्रामा स्वतन्त्र उमेदबारहरु बिजय भएका छन ।

स्वतन्त्र उमेदबार हेर्दा दल हरु प्रतिकाे आर्कषण घटेकाे देखिन्छ । अब उपरान्तका निर्वाचनहरुमा यहि प्रवृति रह्यो भने राजनीति दलहरुले केही साेच्नु पर्ने अवस्था आएकाे हाे ?

बालेन साहकाे जित राजनीति दल भन्दा पनि दलले टिकेट दिएर उठाएका उमेदवारहरु प्रतिकाे बितृणा हाे । राजनीति दलहरु ले एकै उमेदवाहरुलाइ बारम्बार दाेह्याउनु र आपना आसेपासेलाइ खल्ती का उमेदवारहरुलाइ टिकट दिएर निर्वाचन मा ल्याउने प्रवृद्धितिले राम्रो  काे सट्टामा हाम्रो भन्ने पूरानै शैलिकाे कारण दलहरु प्रतिकाे आर्कषण घटेकाे देखिन्छ । 

अब उपरान्तका निर्वाचनहरुमा यहि प्रवृति रह्यो भने राजनीतिक दलहरुले केही साेच्नु पर्ने अवस्था आएकाे छ । यसकाे लागि जनताको आर्कषण भएको ब्यक्तिले टिकेट पाएमात्रै जित सम्भव छ । दलहरुले निर्माण गर्ने  याेजनाहरुले हरेक नागरिक काे मन मष्तिकलाई आर्कषण गर्ने गरि बनाउनु पर्छ ताकि पार्टिका कार्यकर्ता आसेपासेहरुलाइ सम्बाेधन  हुने गरि बनाउने प्रवृतिकाे अन्त हुनुपर्छ । अबकाे राजनीतिले हरेक नागरिक लाई ब्यवसायिक तथा उधम सग जाेड्नु पर्छ । देश भित्र रहेका हरेक प्राकृतिक श्राेत साधनकाे सदपयाेग गरि देशलाइ आत्मानिर्भर बनाउन निर्यात बढाउनु पर्छ । देशकाे युवा जनशक्ति लाई देश भित्र नै राष्ट्र निर्माण उत्पादनकाे क्षेत्र मा विशेष परिचालन गर्नु पर्छ  ।

  अहिले निर्वाचित भएको सबै जनप्रतिनिधिहरु ठिक वा सवल हुन त ?

अहिले का जनप्रतिनिधिहरु सबै ठिक हुन भनेर हाेइन बरु कम बेठीक हाे भनेर अहिले स्थानीय चुनाव मा जनताले भाेट हालेकाे हाे जस्तो छ । याे आम मतदाताहरु काे बाध्यता पनि देखिएको छ । राजनितिक सिण्डिकेटका कारण ले पनि देशभरिका जनता  संग जनप्रतिनिधि छनाेट गर्ने बिकल्प नै थिएन, भन्नुपर्दा नाे भाेटकाे ब्यावस्था पनि भएन । समग्रमा राजनीतिक दलहरु देखेर जनताहरुहरु खुसि छैनन जनता सगठित छैन भन्ने सन्देश जान्छ ।
तपाईहरु लगभग देशभरि गठबन्धन गर्ने भन्ने कुरा थियो तर याे पाटिहरुकाे आन्तरिक कारणले गर्दा देश ब्यापि भएन गठबन्धन भएको ठाउँमा सफल भएको हाे त  ?

बैतडीमा म क्षेत्रिय सभापति भएको बेला 6 वटा स्थानीय तह र वडाहरुमा अधिक बहुमत थियो  जम्मा १० पालिका मध्येमा ६ जिका थियौं भने अहिले ४ मा सिमित भएको छ यसकाे मुल कारण भनेकाे सबैलाई मिलाएर लैजान नसक्नु र आम मतदाताहर सामु विश्वासको वातावरण बनाउन नसक्नु हाे अहिले काे मतदाताले ब्यक्ति   विशेष प्रभाव परेकाे देखिन्छ     आगामि सघिय तथा प्रदेश निर्वाचन मा काङ्ग्रेस काे रणनीति के हाे त   काङ्ग्रेस ले आगामि निर्वाचन मा उमेदवाहरुकाे छनाेट गर्दा जनप्रिय जनताको आर्कषण  र आशा बाेकेकाे उमेदवाहरुलाइ जनता माझ लैजानु पर्छ अग्रज र ठूलो याेगदान गरेकाहरुलाइ सम्भावित तरिकाले समानुपातिक ढंगले जिम्मेवार दिनुपर्छ ।
समग्रमा राजनीति लाई तपाईं कसरी बुझ्नु हुन्छ ?

  राजनीति  लाई केवल   मनले समाज सेवा हाे भनी बुझ्नु आवश्यक छ कुनै पेवा हाेइन कि जनताकाे सेवा रुपमा लिनु पर्छ हाेइन भने अहिलेकाे आवस्थामा राजनीति गर्याे भने निर्वाचन लड्ने र लडाउने प्रवृति फेरिएन भने याे देशमा हजारौं बालेन हजारौं हर्क साम्पाङ र गाेपाल हमालकाे उदय हुने छ

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>