Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १३ गते सोमबार

म्यादी दुर्घटनामा २ काे मृत्यु ६ घाइते
फाइल तस्बिर

म्याग्दी  – उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग खोलामा आज (सोमवार) जीप दुर्घटना भएको छ । सदरमुकाम बेनीबाट बेग खोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रहरीले दिएको जानकारीअनुसार बेग खोलाकाे उकालो जाँदै गरेको जीप सडकबाट तल खसेकाे हाे । जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षकले बताउनुभयो । दुर्घटनामा जीप चालकसहित ६ जना घाइते भएका छन् । 

दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरूकाे उद्धारका लागि म्याग्दी सदरमुकाम बेनीबाट प्रहरीको टोलीसहित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको रेडक्रस घटनास्थलमा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकाहरूको पहिचान खुल्न र दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>