Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १४ गते मङ्गलबार

माअाेवादि केन्द्र भिमदत्त नगर पदाधिकारिकाे टुङ्गाे लाग्याे ।

कञ्चनपुर -  नेकपा माओवादी केन्द्रले भीमदत्त नगरका पदाधिकारी टुङगो लगाएको छ । गत शनिबारदेखि शुरु भएको माओवादी केन्द्रको पालिका अधिवेशन अन्र्तरगत अध्यक्षमा अशोक चन्दको मात्रै टुङगो लागेको थियो । सोमबार माओवादी केन्द्र भीमदत्त नगरमा निर्वाचित ६५ सदस्यले पदाधिकारी टुङगो लगाएको माओवादी केन्द्र भीमदत्त नगरका नवनिर्वाचित नगर सदस्य तथा क्रान्तिकारी कञ्चनपुरका नेता किशोर भट्टले बताए । नगर सदस्य भट्टका अनुसार उपाध्यक्षमा रघुबिर धामी(तुफान), तारादत्त जोशी, पूर्णानन्द जोशी, सचिव दशरथ भण्डारी, सह सचिव रमेश पार्की, कोषाध्यक्ष गंगा खडका निर्वाचित भएका छन । माओवादी केन्द्रका पुराना नेता अशोक चन्दले भीमदत्त नगरमा माओवादी केन्द्रले दुत गतिमा अघि बढाउँदै पार्टीले जनपक्षीय काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । माओवादी केन्द्रले पालिका सम्मेलन अन्र्तरगत कञ्चनपुरका भीमदत्त, शुक्लाफाँटा र कृष्णपुरमा शुरुवात गरेको थियो । बाँकी पालिकाहरुमा निरन्तर सम्मेलन हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>