Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १४ गते मङ्गलबार

केपि अाेली एमाले अध्यक्षमा दाेस्राे कार्यकालका लागि निर्वाचित

महेन्द्रनगर - नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनको सौराहामा मंगलवार सम्पन्न १० औं महाधिवेशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली अध्यक्ष बनेका हुन् ।

एमाले निर्वाचन आयोगका अनुसार अध्यक्ष पदमा ओलीले १ हजार ८ सय ८ मत प्राप्त गरे । उनी ५ बर्षसम्म एमालेको अध्यक्ष हुनेछन । उनका प्रतिस्पर्धी भीम रावलले २ सय १३ मत ल्याएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । सर्वसम्मतको माहोल बिग्रिएपछि चुनाव भएको थियो । चुनावमा बिद्युतीय भोटिङ मेसिनको प्रयोग गरी मतदान सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>