Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १५ गते बुधबार

२४० किलोमिटर रेञ्ज दिने लोभलाग्दो इलेक्ट्रीक बाइक अायाे

भि माेटाेले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । इटालीमा जारी इक्मा अटो शो २०२१ मा स्पोर्टी इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले दैनिक प्रयोग गर्न सकिने स्पोर्टी इलेक्ट्रीक ‘स्ट्यास’ मोटरसाइकल ल्याएको हो । अहिले यसको डिजाइन विश्वभर चर्चामा रहेको छ ।
यो मोटरसाइकलमा ६ किलोवाटको हव मोटर दिइएको छ । यसको टप स्पीड १०५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा ७.२ किलोवाटको लिथियम आयोन हाई फर्ममेन्स ब्याट्री प्याक दिइएको छ । यो ब्याट्रीले एक पटकको फुलचार्जमा २४० देखि २६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी रहेको छ । यो मोटरसाइकल एक पटक फुलचार्ज गर्न सामान्य चार्जरमा ६ घन्टा लाग्नेछ ।

यसमा कम्पनीले १७ इन्चको अलोय ह्वील प्रयोग गरेको छ । कम्युटर मोटरसाइकल सेग्मेन्टमा आउने यो मोटरसाइकलको सिट हाइट ७८५ एमएम रहेको छ । यसको कुल तौल १०५ किलोग्राम रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>