Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर १५ गते बुधबार

एमाले महाधिबेषन  बाट चित्त बुझ्न नसकाएर सम्झे भीष्म पितामह


महेन्द्रनगर - एेमाले नेता तथा पुर्व सामान्य प्रशासन मंन्त्रि लालबाबु पण्डितले मंन्त्रि हुदा डिभि र पिअार धारि कर्मचारि हरुबिरुद्द काम गरि राष्ट्रप्रेम जाहेर गरेर देशमा एक नया तरङ्ग ल्याएका थिए । यत्ति मात्र नभए साइकलमा हिडने मंन्त्रिका रुपमा पनि उनले मितब्ययि लगायतका बिषयले उनी परिचित छन जनता सामु ।
उनी एेमालेमा माधव नेपाल पक्षका नेता मानिन्थे, उनी ९ अाै महाधिबेशनमा उपाध्यक्ष निर्वाचित थिए । १० अाै महाधिबेशनमा एेमाले अध्यक्ष केपि अाेलिले एकलाैटि गरेकाे अाफुलाई नसमेटेकाे भन्दै उनले महाधिवेशन चलिरहदा अाफु कुनै कार्यकारि पदमा नबस्ने र साधारण सदस्यमा रहने उदघाेष गरेका थिए । अाज बिहानै पण्डितले सामाजिक संजालमा महाभारतमा भीष्म पितामह काे अवस्थाथा उल्लेख गर्दै अाफ्नै पृय पात्र बाट मृत्यु बरण गर्नु परेकाे सम्झना गर्दै महाभारत र इतिहास पढ्नु मात्र नभइ सम्झिनु पनि जरुरि रहेकाे लेखेका छन । यसरी माघव नेपाल पक्षमा रहदा पनि नेपालले पार्टि फुटाएर अर्काे पार्टि खाेल्दा पनि उनी पुरानै पारटिमा रहिरहे।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>