कञ्चनपुर - नेकपा विप्लव निकट युवा संगठनले जनमत संग्रहका लागि अभियान संचालन गर्ने भएको छ । संगठन युवा संगठन नेपालको सुदुरपश्चिम प्रदेशको चौथो राष्ट्रिय सम्मेलन पछि प्रथम वैठकले दुई महिने अभियान संचालन गर्ने भएको हो ।
युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले आउँदो पुष ११देखि अभियान प्रदेशभरी अभियान संचलन हुने बताए । उनका अनुसार बुधबार सेती महाकाली प्रदेश ईन्चार्ज कभुवन कुवरको अध्यक्ष्यता बसेको बैठकले दुई महिने अभियान संचालन गरिने बताए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया