Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर १५ गते बुधबार

कंचनपुर क्रान्तिकारी युपा लिग चाैधरिकाे नेतृत्व ।

कञ्चनपुर - नेकपा क्रान्तिकारी माओवादी निकट युवा संगठन क्रान्तिकारी लिग(आरवाईएल) कञ्चनपुरको सम्मेलन सम्पन्न भएको छ । बुधबार महेन्द्रनगरमा क्रान्तिकारी लिग(आरवाईएल) कञ्चनपुरको सम्मेलन सम्पन्न भएको हो । क्रान्तिकारी लिग(आरवाईएल)को प्रथम जिल्ला सम्मेलनबाट कमल चौधरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । उपाध्यक्ष हरिस जप्रेल, सचिव अशोक जोशी, कोषाध्यक्ष नरेश कठायत, सह सचिव भरत ठकुल्ला सहित चयन भएका छन । कार्यक्रममा नेकपा क्रान्तिकारीका केन्द्रीय सदस्य एव सुप प्रदेश सह इन्चार्ज हरि सुवेदी, क्रान्तिकारी लिग(आरवाईएल) सुप प्रदेश इन्चार्ज लाल किरण, देशभक्त जनतान्त्रिक मोर्चा सुप प्रदेशका अध्यक्ष विष्णूराम नेपालीले परिर्वतनका लागि युवा शक्तिको आवश्यकता र त्यसमा क्रान्तिकारी युवाको खाचो रहेकाले देश र जनताको हितमा क्रान्तिकारी युवाले भूमिका निर्वाहमा जोडदिदै शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>