Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर १६ गते बिहिबार

बेलडाडीमा माअाेवादिकाे प्रथम पालिका सम्मेलन

बेलडाँडी - नेकपा माओवादी केन्द्र बेलडाँडीको आज प्रथम पालिका सम्मेलन शुरु भएको छ । पुर्व खानेपानी मन्त्री तथा यस क्षेत्रकी सांसद विना मगरको प्रमुख आतिथ्यमा सम्मेलन शुरु भएको बेलडाँडी माओवादीले जनाएको छ । बेलडाँडी गाउँपालिका वडा नं.२ स्थित महाकाली सिचाइको खुल्ला चौरमा कार्यक्रम भइरहेको छ ।

 

माओवादी केन्द्रकी नेता विना मगर, टेकेन्द्र भट्ट, प्रदेश सांसद महेश दत्त जोशी, मोहन गिरी, दिपक तिमिल्सेना, वाइसियल जिल्ला इन्र्चाज अर्जुन साउद, पुर्व जनमुक्ती सेनाकी बटालियन भिसी शोभा शाही, इश्वरीदत्त भट्ट, नन्दकिशोर एसके लगायतका अतिथिहरुको उपस्थितिमा कार्यक्रम शुरु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यार्थी युवा नेता तथा अनेरास्ववियु क्रान्तीकारी जिल्ला अध्यक्ष कैलाश चन्द्र गिरीले गरेका थिए ।

उदघाटन समारोह लगत्तै बन्द सत्रद्धारा नयाँ नेतृत्व चयन गरिने बेलडाँडीका नेता डम्मर शाहले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>