डडेल्धुरा - आलिताल गाउँपालिका-१ कटालस्थित सडकमा से.२ त २४३१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार डोटी जोरायल गाउँपालिका-१ गैरा बस्ने ५० वर्षीय टेक बहादुर पातलीको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया