काठमाडौं - सरकारले आउँदो मंसिर २८ गतेदेखि मसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण पूर्णरुपमा बन्द गर्ने भएको छ ।
गत मंसिर १ देखि ई-पासपोर्ट लागू भएसँगै राहदानी विभागले एमआरपी वितरण बन्द गर्ने भएको हो ।
हालै एक सूचना जारी गर्दै विभागले बुधबारदेखि एमआरपीका लागि टोकन वितरण बन्द भएको जानकारी दिएको छ ।
विभागका अनुसार मसिन रिडेबल पासपोर्टका लागि टोकन लिइसकेको भएपनि सेवाग्राहीले पनि ई-पासपोर्टका लागि निवेदन दिनसक्नेछन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया