महेन्द्रनगर - भीमदत्त र दोधाराचाँदनी नगरपालिका जोड्ने झोलुंगे पुल बिहीबार ४ घण्टाका लागि बन्द हुने भएको छ । दोधाराचाँदनी नगरपालिकाले बिहीवार एक सूचना जारी गर्दै शुक्रवार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मर्मतका लागि झोलुंगे पुल बन्द गरिने जनाएको हो । उक्त समयमा पुलमा आवतजावत नर्गन नगरपालिकाले आग्रह गरेको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया