Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १६ गते बिहिबार

शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट ।

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकेन्द्र राज भट्टलाई जिम्मेबारी पाईएको छ । सोही नगरकै शिक्षा शाखा प्रमुख रहेका भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी पाईएको हो । संघ तर्फबाट सिनियर अधिकृत भएकाले उनलाई नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी दिएको हो ।

यस अघि सोही पालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका विशन सिह थापा कैलालीको सहायक प्रमुख जिल्ला अधिकारी भएर सरुवा भएपछि भट्टलाई जिम्मेबारी दिईएको हो । ०५० प्रावि शिक्षक नाम निकालेका भट्टले , ०५८ प्राविधिक सहायक, ०६३ शाखा अधिकृत भई तत्तकालिन जिल्ला शिक्षा कार्यालय कञ्चनपुर हुँदै विभिन्न जिल्लामा कार्यरत थिए । काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक भौतिक पूर्वाधार मन्त्री हुँदा उनले स्वकीय सचिव भएर काम गरेका थिए ।

अब्बल अधिकृत रुपमा परिचित भट्टले अर्थशास्त्र, राजनीतिशास्त्रबाट स्नाकोत्तर गरेका थिए । उनलेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी सम्हालेसंगै नगरकै चुस्त दुरुस्त प्रशासनिका कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>