Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १७ गते शुक्रबार

एकीकृत समाजवादी बेलौरी नगरमा काे काे भए संगठित

महेन्द्रनगर - नेकपा एकीकृत समाजवादीले बेलौरी नगरपालिकामा संगठन बिस्तार गरेको छ । बेलौरीमा चक्र कठायतको अध्यक्षतामा नगर कमिटी गठन गरिएको हो । कठायत नेतृत्वको नगर कमिटी उपाध्यक्षमा मायाराम शर्मा,  बीर बाहदुर चौधरी, सचीवमा सुरेन्द्र शाही, उपसचिवमा रेशम शुनार, तौला राना र रामप्यारी बिकलाई सर्वसम्मत चयन गरिएको छ ।

एकीकृत समाजवादीको बेलौरीमा नगर कमिटी ४१ सदस्यीय बनाइएको छ । समाजवादीका बेलौरी नगर इन्चार्ज दिलबाहदुर खडकाको अध्यक्षतामा भएको नगर सम्मेलनमा केन्द्रिय सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाह प्रमुख अतिथि थिइन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>