Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर १७ गते शुक्रबार

समाजवादि बेलडाडी काे अध्यक्षमा थापा  ।

messenger sharing button

कञ्चनपुर - मंसिर नेकपा एकिकृत समाजवादी पार्टी बेलडाँडी गाँउ कमिटिको अध्यक्षमा गगन बहादुर थापाको अध्यक्षतामा गाँउ कमिटि विस्तार गरिएको छ । शुक्रबार समाजवादी पार्टी बेलडाँडीको प्रथम गाँउ कमिटि भेलाले ५५सदस्यीय गाँउ कमिटि ंिवस्तार गरिएको हो ।

उपाध्यक्ष राजेन्द्र कोईराला, मदनराज जोशी, सचिव ईश्वर बडूवाल, उपसचिव भान बहादुर चन्द, शेर बहादुर दमाई, दिले दमाई चयन भएका छन । स्थायी कमिटि सदस्य उर्वादत्त पन्तको प्रमुख आथित्य एव प्रदेश अध्यक्ष विक्रम शाही, प्रदेश उपसचिव तारालामा तामाङ्ग, जिल्ला इन्चार्ज लाल बहादुर खडका, सहईन्चार्ज प्रकास रावल, उपाध्यक्ष रविन्द्र कुँवर, क्षेत्र नम्बर १का इन्चार्ज लाल बहादुर शाही, कुलबिर चौधरी, समाजवादीकी नेत्रृ विष्ना भट्ट, सिता डगौरा, समाजवादीका नेता बिर बहादुर बडूवाल, ंंबिर ब विष्ट, ध्वज बहादुर विष्ट, अम्मर खत्री, तिकल भट्ट, समाजवादीका युवा नेता नविन थापा, बिर बहादुर बडूवाल सहितको उपस्थितिमा गाँउ पालिका भेला भएको थियो ।

गाँउपालिका भेला कार्यक्रममा समाजवादीका नेताहरुले ओली प्रवृतिले कम्यूनिष्ट पाटीमाथि प्रहार भईरहेको भन्दै मुलुकबाटै ओली प्रकृति अन्त्य गर्नुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>