Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर १७ गते शुक्रबार

समाजवादी पार्टी भीमदत्त नगरले प्रतिगमन बिरुद्धमा अभियान संचालन गर्ने ।

कञ्चनपुर - एकिकृत समाजवादी पाटी भीमदत्त नगरले प्रतिगमन बिरुद्धमा अभियान संचालन गर्ने भएको छ । शुक्रबार एकिकृत समाजवादी पार्टी भीमदत्त नगरको प्रथम विस्तारित बैठकले प्रतिगमन बिरुद्धमा नगरमा अभियान संचालन गर्ने निर्णय गरेको हो ।

एकिकृत समाजवादी भीमदत्त नगरका नगर सचिव धर्मसिह महराले प्रतिगमन बिरुद्धमा अभियान संचालनका साथै मंसिर २५ भित्रै नगरका सबै वडा, कमिटि, गाँउ, टोल विस्तार गरिने बताए । ‘बैठकले अध्यक्ष मदन सेराला सहित २७ सदस्यीय सचिवालय गठन गरेका छौँ, ‘उनले भने, ‘अब भीमदत्त नगरमा पाटी युद्धस्तरमा अघि बढ्छ ।’ प्रतिगमन बिरुद्धमा अभियानका साथै प्रशिक्षण कार्यक्रम संचालन हुने बताए । नगर अध्यक्ष मदन सेरालाको अध्यक्षमा भएको बैठकको प्रमुख अथितिमा केन्द्रीय सदस्य एव जिल्ला सहईन्चार्ज माया प्रमुखको प्रमुख आथित्यमा बैठक सम्पन्न भएको थियो ।

बैठकमा जिल्ला सचिव हरकसिह धामी, भीमदत्त नगर इन्चार्ज राजेन्द्र पाण्डे, केन्द्रीय सल्लाहकार परिषद सदस्य प्रताप तिरुवा, डा. कविन्द्र चन्द, गणेश धामी सहितका नेताहरुको उपस्थिति रहेको थियो । समाजवादीका नेताहरुले ओली प्रवृति बिरुद्ध गाँउ गाँउमा जागरण अभियानको विकल्प नभएको बताएका थिए ।


#समाजवादी #प्रतिगमन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>