Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
२०७८ मङि्सर १८ गते शनिबार

वाइसीएल सुदूरपश्चिम इन्चार्जको जिम्मा तुफानलाई, संयोजक शिव र सहसंयोजक अर्जुन

महेन्द्रनगर : योङ कम्युनिस्ट लीग (वाइसीएल) नेपालको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिलबहादुर थापा ‘तुफान’ले पाएका छन् ।

वाइसीएल केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी बाँडफाँडबारे निर्णय गर्दै तुफानलाई प्रदेश इन्चार्ज बनाएको छ ।

सुदूरपश्चिम प्रदेश संयोजक शिव बोगटी बनेका छन् भने सहसंयोजक अर्जुन साउँद, डबल खाती ‘सुरज’, योगेश साउँद र धनबहादुर जाग्री तोकिएका छन् ।

वाइसीएलले अन्य प्रदेशसहित विभिन्न विभागका संयोजक र पदाधिकारी समेत तोकेको छ ।


#वाइसीएल #सुदूरपश्चिम

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>