महेन्द्रनगर - जनता समाजवादी पार्टी कञ्चनपुरले भीमदत्त नगरपालिका पार्टी नगर कमिटी पुर्न गठन गरेको छ । शनिवार आफनै सम्पर्क कार्यालयमा ३५ सदस्यीय भीमदत्त नगरपालिका पार्टी नगर कमिटी पुर्नगठन गरेको सुदूरपश्चिम प्रदेश अध्यक्ष शिद्धराज सोतीले जानकारी दिएका छन् ।
भीमदत्त नगरपालिका पार्टी नगर कमिटी पुर्नगठनको अध्यक्षमा पदम सिंह पाली, उपाध्यक्षमा शान्ति टमटा, नरेन्द्र कठायत, राजेश पन्त, सचिवमा सोनम पुजारा, उपसचिवमा गंगा देवी महरा, हरिश भण्डारी, र कोषाध्यक्षमा मोहनलाल पन्त रहेको उक्त कार्यक्रमका प्रमुख अतिथी रहेका संघिय परिषद सदस्य अभिषेक सिंह गुरुले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया