Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर १८ गते शनिबार

माअाेवादि केन्द्रले गर्याे बेतकाेटमा निर्वाचन ।

कञ्चनपुर - नेकपा माओवादी केन्द्र बेदकोट नगरको अध्यक्षमा लाल परियार निर्वाचित भएका छन । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी मोहन पन्तलाई दोब्बर मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । परियारले ३६ र पन्तले १८ मत ल्याएका थिए । सचिवमा दान बहादुर बम निर्वाचित भएका छन । बमले आफ्ना निकटतम प्रतिद्वन्दी राजुराम सार्कीलाई हराउँदै सचिवमा निर्वाचित भएका छन । बमले २६ र सार्कीले २३ मत ल्याएका थिए । 

सह–सचिवमा दिल्लीराज डगौरा(विद्यान) निर्वाचित भएका छन । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी महेश पार्कीलाई हराउँदै सह सचिवमा निर्वाचित भएका हुन । विद्याले ३६ र पार्कीले १४ मत ल्याएका थिए । कोषाध्यक्षमा प्रेम रावल निर्वाचित भएका छन । रावलले आफ्ना निकटतम प्रतिद्वन्दी धना भट्टलाई ११ मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । रावलले ३३ र भट्टले २२ मत ल्याएकी थिईन । यस अघि उपाध्यक्षमा भीमदत्त भट्ट, रेखा बम(चन्द), देशराज चौधरी निर्बिरोध निर्वाचित भएका थिए । माओवादी केन्द्रमा पनि निर्वाचन प्रकृयाबाट नगर कमिटि छनौट गर्ने अभ्यास शुरु गरिएको छ । माओवादी केन्द्र यस अघि बेलडाँडी, लालझाडी, पूनर्वास, कृष्णपुर, भीमदत्तमा नगर कमिटि विस्तार भईरहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>