Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
गंगा भट्ट
२०७८ मङि्सर १९ गते आइतबार

भारतिय गाडिले ठक्कर दिदा नेपाली नागरिककाे मृत्यु ।

 पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट पैदल हिँडिरहेका एक जना वृद्धको मृत्यु भएको छ । डी एल १ जेड सी ४७५४ नम्बरको कारको ठक्करबाट आइतबार बिहान बाणीका ७२ वर्षीय तारा नाथको मृत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । कार प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेको बताइएको छ ।                              दुर्घटना पछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ । दोषीलाई नियन्त्रणमा लिई क्षति पूर्ति नहुँदासम्म आन्दोलन जारी राख्ने मृतकका आफन्त र स्थानीयको चेतावनी छ । बालुवा, ढुङ्गा तथा गिट्टी बोक्ने ढुवानीका साधनहरू राजमार्ग क्षेत्रमा अव्यवस्थित तरिकाले रोकिराखेको हुँदा दुर्घटना बढ्दै गएको स्थानीयको भनाइ छ । ट्राफिक प्रहरीको अनुपस्थिति र बेवास्ताले बेलाबेलामा दुर्घटना बढ्दै गएको प्रति स्थानीय नागरिकहरू आक्रोशित छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>