Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर १९ गते आइतबार

काे काे अाए काग्रेस प्रदेश समितिमा ।

कञ्चनपुर -काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन्। उनले कूल खसेका १ हजार ३ मध्ये उनले ६८८ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरेका छन्। बलायर देउवा र मिश्र पौडेल पक्षका हुन्।

यस्तै उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन्। चौधरीले ६१० र अवस्थीले ५२३ मत पाएका छन्।

महामन्त्रीमा पनि देउवा पक्षकै नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन्। शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन्।

सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेले जित हात पारेका छन्। तीनै जना देउवा पक्षका हुन्।

४९ जना सदस्य चयनका लागि भएको मतदानको परिणाम भने सार्वजनिक गरिएको छैन। तीन जना सदस्य भने निर्विरोध चयन भएका थिए।

यस्ताे छ, मत परिणाम

सभापति 
बिरबहादुर बलायर -६८८(विजयी)
नारायण दत्त मिश्र -२८०
उपसभापति 
गोपाल सिंह गुरुङ -२८१
जनकराज चौधरी -६१०(विजयी)
मन बहादुर रावल -२६३
लोकराज अवस्थी -५२३(विजयी)
हिम बहादुर रावल-१२१
महामन्त्री 
नरनारायण शाह मनु -६४८(विजयी)
प्रताप गुर्धामी-१३३
मेघराज खड्का -६३५(विजयी)
राम बहादुर शाही -३०३
सहमहामन्त्री 
गोपाल दत्त भट्ट-५२९(विजयी)
चिन्तामणि भट्ट -५३३(विजयी)
नरेन्द्र प्रसाद भट्ट-२१२
पदम राज पन्त -२५४
लक्ष्मण बहादुर शाही – १६४
हर्क बहादुर स्वार-६८
सहमहामन्त्री
अम्बिका कुमारी चलाउने-६८६(विजयी)
खिना भण्डारी -२२३

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>